पलातामा शहिद दिवशको अवसरमा बृक्षारोपण

7
SHARES
15
VIEWS

कालीकोट ।शहिद दिवशको अवसर पलातामा बृक्षारोपण गरिएको छ । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया र उपाध्यक्ष अलैपुरा जैशि सहितको उपस्थितिमा पलाता गाउँ पालिकाको थिर्पुमा बृक्षारोपण गरिएको बताइएको छ । पलाता गाउँ पालिका अध्यक्ष रोकायाका अनुसार शहिद स्तम्भमा नेपाल सरकारको झण्डा गाड्नुका साथै शहिदको सम्झनामा शहिद स्तम्भमा भेला भै सो कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित