शहिद दिवशको अवसरमा रास्कोटमा खेलकुद प्रतियोगिता

7
SHARES
15
VIEWS

कालिकोट ।रास्ट्रीय दिवशको अवसरमा रास्कोट नगरपालिकामा खेलकुद प्रतियोगिता गरिएको छ ।

रास्कोट नगरपालिकाले शहिद दिवश माघ १६ गतेका दिन भलिबल प्रतियोगिता आयोजना भएको र जनप्रतिनिधि र कर्मचारी बिच खेल आयोजना गरिएको बताइएको छ ।

उक्त मैत्रीपुर्ण भलिबलले शहिदहरुको सम्झनामा खेलकुद कार्यक्रमको आयोजना गरिएको हो ।सो खेलकुदमा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण),नगर उपप्रमुख मनिराज बराल सहित सम्पुर्ण कर्मचारीको सहभागी रहेको रास्कोट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित