हिमचुलिले बित्तीय क्षेत्रमा पलाताका सदस्यको हितमा काम गरेको छ-पलाता अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले पलाता बासिको लागि हिमचुली कृषि सहकारी संस्था लिमिटेडले बित्तीय क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका छ्न ।हिमचुली कृषि सहकारी संस्था लि.आयोजना गरेको बित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोकायाले सो कुरा बताएका हुन ।पलाता गाउँ पालिकामा गठन भएका केन्द्रहरुका केन्द्र प्रमुखको सहभागितामा भएको कार्यक्रममा अध्यक्ष रोकायाले गैरसरकारी संस्थाहरुले चेतना स्तरका काम गरेको भएपनी सहकारी संस्थाले बित्तीय चेतनास्तर कायम गर्न हिमचुली कृषि सहकारी संस्था लिमिटेडले नयाँ पन दिएको बताउदै आगामी दिनमा हरेक सदस्यहरुले आम्दानी गरेर आत्मनिर्भर बन्ने तर्फ जोड दिनु पर्ने बताउदै पलाता गाउँ पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्ता गरेका छ ।

सो कार्यक्रममा पलाता गाउँ उपाध्यक्ष अलैपुरा जैशिले महिलाहरुको जिवनस्तर उकास्न हिमचुली सहकारीले गर्दै आएको बताएकी छन ।बित्तीय साक्षरता कार्यक्रममा सहभागी सदस्यहरुलाइ गर्नु पर्ने काम कर्तव्य र अधिकारका साथै पारिवारिक बजेट निर्माण र आम्दानी खर्चको विवरण राख्ने लगाएतका बिषयमा जानकारी गरिएको संस्थाका तालिम बिभाग प्रमुख कृष्ण प्रसाद बरालले बताए । संस्थाले यस वर्ष २ हजार सदस्यहरुलाइ शिक्षा तालिम दिने प्रमुख बरालले बताए ।

हिमचुली कृषि सहकारी संस्था लिमिटेडका जिल्लामा ९ वटा स्थानमा सेवा कार्यालय र १४  हजार २ सय ८९ सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित