खांडाचक्र नगर प्रमुख र उपप्रमुख बिच कुनै अन्तरबिरोध छैन -खांडचक्र नगरपालिका

7
SHARES
15
VIEWS

कालीकोट ।केही दिन पहिले सामाजिक संजालमा व्यापक मात्रामा फैलाइएको भ्रममा सत्यता नभएको खांडाचक्र नगरपालिकाले जानकारी दिएको छ । खांडाचक्र नगरपालिकाले प्रकासित जनशक्ति ब्यबस्थापन (कर्मचारी छनोट) को बिषयमा नगर प्रमुख र उपप्रमुख बिच हात हालाहालको बिषयमा बाहिर आएको समाचार जस्तो आफुहरु बिच बिबाद नभएको बताइएको छ ।आज सयुक्त बिज्ञप्ति मार्फत खंडन गर्दै सेवाग्राही र नगर प्रमुखको योजनाका बिषयमा छलफल भएको तर प्रमुख र उपप्रमुख बिच कुनै पनि विवाद नभएको उल्लेख गरिएको छ ।उक्त समाचारलाई खंडन गर्दै  सच्याउन समेत उक्त बिज्ञप्तिमा जानकारी गरिएको छ ।नगर प्रमुख कमल बहादुर शाही र उपप्रमुख गणेश बहादुर शाहीले सयुक्त हस्ताक्षर गर्दै खंडन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित