पलातामा आमपुरा सिंहले गरिन कालिका माबिलाइ जग्गापास

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको छलांहको एक विद्यालयलाइ जग्गापास गरिएको छ ।पलाता गाउँ पालिकाको वडा नम्बर ४ मा रहेको कालिका माबी छलाहमा रहेको विद्यालयमा सोही वडा निवासी आमपुरा सिंहले जग्गापास गरेकी छ्न ।

पलाता ४ का वडा अध्यक्ष तथा प्रबक्ता तिलक बुढाका अनुसार समाजसेवी आमपूरा सिंहले आज मालपोत कार्यालय कालीकोटमा २ सय ४० बर्गमिटर जग्गापास दिएको बताए ।प्रबक्ता बुढाका अनुसार विद्यालयलाइ जग्गा आबस्यक भएपछी सिंहले जग्गापास दिएको बताए ।

सो विद्यालयमा नयाँ भवन निर्माण हुने र विद्यार्थीलाई पठनपाठनमा सहज हुने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित