संगठन बिस्तारमा अखिल(क्रान्तिकारी)

7
SHARES
15
VIEWS

कालीकोट ।आसन्न स्वबियु निर्वाचनलाई लक्षित गर्दै जिल्लाका क्याम्पसहरुमा अखिल(क्रान्तिकारी)ले संगठन बिस्तार शुरु गरेको छ ।अखिल(क्रान्तिकारी)कालिकोटका इन्चार्ज मनसिंह शाहीको उपस्थितिमा आज तिलाकर्नाली बहुमुखी क्याम्पस ताडीमा संगठन निर्माण गरिएको छ ।क्याम्पस इकाइ कमिटीमा सिमा शाही अध्यक्षतामा २१ सदस्यीय संगठन बिस्तार गरिएको बताइएको छ ।
अखिल(क्रान्तिकारी) कर्नाली प्रदेश कमिटी सदस्य तथा खांडाचक्र नगर इन्चार्ज जनक आचार्यका अनुसार इकाई कमिटी उपाध्यक्षमा लोकेश पाण्डे र बिरेन्द्र बिक सर्बसम्मत भएका छ्न भने सचिबमा संगिता मल्ल,सहसचिव जुनकला शाही र कोषाध्यक्ष बर्मरुपा बम सहित २१ सदस्य इकाइ समिती रहेको बताए ।
उक्त क्याम्पसको सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज शाहीले अखिल(क्रान्तिकारी) विद्यार्थी आन्दोलनको सडक बाघ भएको र आगामी स्वबियु निर्वाचनमा पनि त्यही किसिमले अघि बढ्ने र विद्यार्थीका हकहितका लागि निरन्तर अघि बढ्ने बताउदै तिलाकर्नाली बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) विद्यार्थीका बारेमा बुलन्द आवाज उठाउने बताउदै शुभकामना दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित