कालीकोट । कर्नालि प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने र उक्त सुचना राजपत्रमा प्रकाशित गर्ने भएको छ ।
कर्नालि प्रदेशले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट अनुसार कार्यन्वयन गर्ने समेत निणर्य गरेको छ ।
त्यस्तै गरेर कर्नालि प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण जिसिलाई तोकिएको छ ।
Discussion about this post