महाबैमा शुरु भयो १३ औं राष्ट्रपति रनिंङ शिल्ड

7
SHARES
15
VIEWS

कालीकोट । शहिद सम्प्ताहको दिवस पारेर राष्ट्रपति रनिंग शिल्ड शुरु भएको हो ।महाबै गाउँ पालिकाको कुनिमा १३ औं राष्ट्रपति रनिंग शिल्ड शुरु भएको छ ।

जिल्लाका ९ वटै स्थानिय तहका खेलाडीहरुको सहभागिता रहने खेलकुद प्रतियोगितामा प्रतिनिधि सभा सदस्य तथा पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कर्नालि प्रदेशको उपसभामुख यशोदा न्यौपाने लगाएतको टोलि महाबै पुगेको छ ।

जिल्लाका पालिका स्तरमा राष्ट्रपति रनिंग शिल्ड शुरु भएर जिल्ला स्तरिय राष्ट्रपति रनिंग शिल् (खेलकुद) प्रतियोगिता शुरु हुने बताइएको छ । रनिंग शिल्डका लागि महाबै गाउँ पालिकाका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले सबै तयारी पुरा गरेर खेल अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित