लघुबित्तलाई गाउँबाट प्रतिबन्ध गर्ने बिप्लव नेकपाको चेतावनी

7
SHARES
15
VIEWS

कालिकोट ।बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले महंगी, भ्रष्टाचार, बित्तीय संस्था र बैंकहरुले चर्को तथा मिटरब्याजको आतंक बिरुद्ध प्रदर्शन गरेको छ ।

कालिकोट जिल्ला सदरमुकाम मान्म बजारमा र्‍याली गर्दै प्रदर्शन गरेको छ । जिल्ला सेक्रेटरी पदम बिक(शाहसी) को अध्यक्षतामा भएको कार्यक्रमलाई कर्नाली मुक्ति मोर्चाका इन्चार्ज कर्ण भण्डारी(विराट)ले सम्बोधन गर्दै गाउँ गाउबाट चर्को ब्याज लिने लघुबित्त संस्थाहरुला प्रतिबन्ध गर्ने बताए ।

उक्त कार्यलाइ रोक्न समेत भण्डारीले सम्बन्धित निकाय दलाल सरकारको आडमा भएको आरोप लगाउदै तत्काल रोक्न समेत अनुरोध गरेका छन ।

सो कार्यक्रममा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक कुमाल,जिल्ला इन्चार्ज डण्डबिक्रम बि क(बलवान) लगाएतका नेताले समेत सम्बोधन गर्दै एनसिएल र लघुबित्तले सरकारला छलेको र जनतालाइ दुख दिएको बताएका छ्न ।कार्यक्रममा जिल्लाका ग्रामीण क्षेत्रबाट महिलाहरुको सहभागिता रहेको रमेश चंदाराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित