ओदी राफडांडा स्थानीय सडक तत्काल ट्र्याक खोल्न शुरु गरिन्छ-पलाता अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता गाउँ पालिकाको ओदि राफडांडा सडक तत्काल ट्र्याक खोलेर काम शुरूवात गरिने बताएका छ्न ।

आज पलाता गाउँ पालिकाको छलाहंमा सडकको अनुगमनका क्रममा पुगेका अध्यक्ष रोकायाले स्थानीय सडक देखि अन्य काम छिटोछरितो गर्न समेत सरोकारवालालाई निर्देशन दिएका छ्न ।

पलातामा राम्रा कामको शुरूवात भएको र आगामी दिनमा जनअपेक्षा अनुसार काम गर्ने बताउदै समुदायलाई कुनै पनि कमि हुन नदिने बताएका छ्न ।

पलाता गाउँ पालिका सरकार र स्थानीय पार्टी संग संगै अघि बढेकाले निर्वाचनका समयमा जनताका बिच गरेका बाचाहरु क्रमशः पूरा गर्न तर्फ सरकार लागि परेको बताए । आफुले बिगतमा पनि जनताकै पक्षमा काम गर्न बाहिर भित्र लडाइँ लडेको र आगामी दिनमा जन अपेक्षा अनुसार काम गर्ने बताए ।

त्यसै गरी नेकपा माओवादी केन्द्र  पलाताका इन्चार्ज मान बहादुर भण्डारीले पार्टी र सरकार संगसंगै जनताका काम गर्न लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित