सम्पन्न र बिपन्न भन्दा पनि बेरोजगारलाई सुचिमा राख्नु पर्छ-पचालझरना कार्यकारी प्रमुख

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत  पुर्ण बहादुर बिकले गाउँ पालिकाका सम्पन्नता तथा बिपन्न भन्दा पनि बेरोजगारलाई सुचिमा समाबेश गर्न अनुरोध गरेका छ्न ।

स्वरोजगार केन्द्र शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिकले सो कुरा बताएका छ्न ।

सो कार्यक्रममा रोजगार सेवा केन्द्र संयोजक नमराज संज्यालले पालिकामा गएको वर्ष ३ हजार तीन जनाले सूचीकरण भएको र सोही अनुसार रकम आएको बताए ।उनले भने पचालझरनामा यस वर्ष ५ हजार सुचिकृत गर्ने लक्ष्य रहेको बताएका छन ।प्रधानमन्त्री रोजगार कार्यक्रममा योजना छनोट गर्दा आयाआर्जन तथा परिणाममुखी हुने गरी अघिबढ्न समेत अनुरोध गरेका छ्न ।सबै वडामा विवरण संकलन गर्न टोलि खटाइने बताएका छन ।

प्राबिधिक सहायक सुर्य खड्काका अनुसार गएको वर्ष गाउँ पालिकाले साझेदार गरेर कार्यक्रम गरेको र योजना छनोटमा सिंचाइ कुलो,कृषि सडक,नर्सरी लगाएतको काम गुणस्तर कायम भएको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित