राष्टपतिको निर्वाचन हुँदै,कस्ले मार्ला बाजि ?

7
SHARES
15
VIEWS

कालीकाेट ।राष्टपतिकाे निर्वाचन शुरु भएकाे छ ।रामचन्द्र पाैडेल र सुवासचन्द्र नेवाङ विच हुने प्रतिस्पर्धामा रामचन्द्र पाैडेलकाे सम्भावना बढेकाे छ । पाैडेललाइ माओवादी लगाएतका ९ दलले समर्थन गरेका छन भने एमालेका नेवाङलाइ भने रा प्र पा लगाएतका दलले समर्थन गरेकाे बताइएकाे छ ।

सबै जसाे दलका सा‌सदहरुले मतदान गरेका छन । उनिहरुकाे आफ्नाे दावि रहेकाे छ । एमालेले आफुलाइ मतदान गर्न एकिकृत समाजवादी तथा अन्यदललाइ अनुराेध गरेकाे छ भने अन्य दलहरुले चुनावि मैदानमा जसरी भएपनि आ आफ्नाे जितकाे दावि गरेका हुन । प्रधानमन्त्रि लगाएतका नेताहरुले मतदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित