हिमचुली द्वारा कुमालागाउ र चिल्खायामा बालबालिकालाइ सहयोग

7
SHARES
15
VIEWS

कालिकोट,असार ।हिमचुली कृषि सहकारी सस्था लि .कालिकोटले कुमालगाउ र चिल्खायामा बालबालिकालाइ सहयोग गरेको छ । सस्था ले कुमालगाउमा ६ जना असाहय तथा बिपन्न बालबालिकाहरुलाइ १५०० का दर ले ६ जनालाइ ९ हजार राहत सहयोग दियको सस्थाका कुमालागाउ सेवा कार्यलय ब्यबस्थापक मनिका बोहराले बताउनु भयको छ ।

यस अघि भिडिसेफ कालिकोटको सहयोगमा १६ जना युबा उद्दमिहरुलाइ ५ हजारका दरले ८५ हजार सहयोग गरियको थियो । त्यसै गरि तिलागुफा नगर पालिकाको चिल्खायामा ५ जना विद्यार्थीहरुलाइ सहयोग गरियको छ ।

बिद्यालयका असाहय तथा बिपन्न घरपरिवारका विद्यार्थी रहेको सेवा कार्यलय पादमघाटका ब्यबस्थापक चन्द्रमनी आचर्यले बताउनु भयको छ । वहाँका अनुसार ती विद्यार्थीहरुलाइ वर्ष भरी १० हजार दिनु पर्नेमा पहिलो पटक ५ हजार र दोस्रो पटक ५ हजार रकम सहयोग गरियको बताउनु भयको छ ।

सेभ द चिल्ड्रेनको सहयोअमा भिडिसेफ मार्फत हिमचुली सहकारी मार्फत बिगत ४ वर्ष देखि युबा उद्द्मी,बालबालिका र विद्यार्थीको क्षेत्रमा विभिन्न काम गर्दै आयको सहकारीले सामाजिक उत्तर दायित्व पूरा गर्दै जेष्ठ नागरिक,अपांग र असाहय बालबालिकाहरुलाइ सहयोग गर्दै आयको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित