पलांतामा सार्वजनिक यातायात तोडफोड

7
SHARES
15
VIEWS

कालीकोट । पलांतामा उच्छृंखल क्रियाकलाप बढ्न थालेका छन । गएराति पलांता गाउँ पालिकाको वडा न.२मा सार्वजनिक यातायात जिप तोडफोड गरिएको छ ।

पलांता गाउँ पालिकाका समुदायालाई अ‍ोसारपसारमा प्रयोग हुने यातायातका साधन माथि अज्ञात समुहले तोडफोड गरेको हो ।थिर्पुबाट धौलागोह गएको जिप धौलागोहको राडुनेटामा राखिएको अवस्थामा तोडफोड भएको गाउँ पालिका प्रवक्ता तिलक बुढाले बताएका छन ।

उनका अनुसार जिप तोडफोड गर्ने माथि प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । पलांता गाउँ पालिकामा विगत लामो समय देखि चोरी तथा अबैध क्रियाकलाप बढ्न थालेकाले स्थानिय सरकारले उचित कदम चाल्ने अवस्था आएको प्रवक्ता बुढाको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित