पलांता उपाध्यक्ष अलैपुरा हमालद्धारा अनुगमनमा तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाले शैक्षिक अवस्था देखि विकास निर्माणका कामको अनुगमन थालेको छ । पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल सहितको टोलिले पालिकामा भएका काम कार्वाहीका बारेमा अनुगमन गरेको छ ।

मंगलबार देखि शुरु भएको अनुगमनका क्रममा पलांता गाउँ पालिकाको वडा न.४मा रहेको कालिका मावि,राडुनेटामा रहेको सरस्वति मावि सहित अन्य विकास निर्माणका कामको अनुगमन गरेको पलाता गाउँ पालिका प्रबक्ता तिलक बुढाले बताएका छन ।

आज धौलागोहमा निर्माण शुरु गरिएको सडक तथा विकास निर्माणका कामको अनुगमन गर्दै आफुलाई चाहिने विकास निर्माणमा गुणस्तर कायम गर्न समुदायलाई आग्रह गरेकाे पत्रकार धन बहादुर शार्कीले बताएका छन ।

पछिल्लो समयमा विकास निर्माणका काममा तिव्रता आए संगै अनुगमन समेत कडाई गर्ने गाउँ पालिका उपाध्यक्ष हमालल् बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित