नीति नियम बनाएर कामकारबाही ब्यबस्थित गर्छौ- पलाता कार्यकारी प्रमुख बम

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख कर्मसिं बमले निती नियम तथा कार्यविधि बनाएर कामकारबाही ब्यबस्थित बनाएर अघि बढ्ने बताएका छन ।

कर्नाली संचार संग कुरा गर्दै कार्यकारी प्रमुख बमले समुदाय स्तर देखि माथिल्लो निकायले विधि पद्धति भन्दा पनि बाहिरबाट काम हुने र भोलिका दिनमा समस्या हुने देखिने भएकाले सोही अनुसार अघि बढ्न शुरु गरेको बताए ।

बमका उहिले मौखिक आधारमा निर्देशनको भरमा गरिने कामले समस्या आएकोले अहिले ९/१० वटा कार्यबिधी बन्ने क्रममा रहेको बताउदै केही नीति बनेको र केही प्रक्रियामा रहेकाले चालू आर्थिक वर्षमा लागू गरिने तयारी छ ।बमले अगाडि थप्दै भने समुदायमा उपभोक्ता समिती गठनमा अनिवार्य रुपमा  फोटो राख्ने गरेको बताए ।अब कुनै पनि समस्या नरहने गरी अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित