एसियन लाइफ द्वारा बालबलिकालाइ शैक्षिक सामाग्री

7
SHARES
15
VIEWS

कालिकोट।एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सब तथा स्थापना दिवशमा बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

एसियन लाइफ कालिकोट शाखाले जिल्लाम रहेको न्यानो काख सेवा समाजमा रहेका अध्ययनरत बालबालिकालाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कालिकोट शाखा प्रमुख जन्मदेब बरालको उपस्थितिमा गरिएको कार्यक्रममा बालबालिकालाई कपि डटपेन,पेन्सिल,इरेजरका साथै ओछ्याउने पि फम समेत हस्तान्तरण गरिएको सहकर्मी दन्त तिरुवाले बताए ।उनका अनुसार न्यानो काख सेवा समाजमा अध्ययनरत  ८ जना बालबालिकाहरुले राहतको महसुस गरेका छ्न ।

एसियन लाइफका शाखा प्रमुख बरालका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्यक्रम गरिएको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित