Skip

News Portal

  • सहकारी महासम्मेलन हु‌दै

    कर्नालीसंचार संवाददाता२३ चैत्र
    २१८ पटक
    २३ चैत्र

    काठमाडाै‌ । नेपालका सहकारीहरुकाे छाता स‌ँगठन राष्टिय सहकारी महासँघकाे अायाेजनामा सहकारी महासम्मेलन हुने भएकाे छ ।

    देशभरका एक हजार सहकारी सँस्थाका प्रतिनिधिहरुकाे सहभागितमा हुने सम्मेलनमा सबै तयारी पुरा भएकाे र जनाइएकाे छ । चैत्र२३ गते देखि २५ गते सम्म काठमाडाै‌का याक एण्ड यति हाेटलमा हुने महासम्मेलनमा एशियालि स्तरकाे बैठक समेत नेपालमा बस्ने बताइएकाे छ ।हरेक तिन वर्षमा हुने महासम्मेलन यस पटककाे तेस्राे महासम्मेलनले पछिल्ले समय नेपालमा अाएकाे अार्थिक सँकटकाे व्यवस्थान गर्ने विश्वास लिएकाे छ ।

    प्रतिकृया दिनुहोस्