अखिल(क्रान्तिकारी)कालिकोटले जिल्ला सम्मेलन गर्दै

7
SHARES
15
VIEWS

कालिकोट ।अखिल(क्रान्तिकारी)कालिकोटले जिल्ला सम्मेलन गर्ने भएको छ।

मंगलबार सम्पन्न बिस्तारित बैठकले आगामी जेष्ठ १५ गते १४ औं जिल्ला सम्मेलनका लागि तयारी समिति गठन गरेको छ ।

जसमा खगेन्द्र मल्लको संयोजकत्वमा २१ सदस्य आयोजक समिति गठन गरेको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनसिंह शाहीले जानकारी दिए ।उनका अनुसार आयोजक समितिमा सह संयोजकको जिम्मेवारी अस्मित बमलाइ दिएको र १९ सदस्य आयोजक समिति सदस्य रहेको तयारी गठन गरिएको बताए ।

यस अघि १३ औं जिल्ला सम्मेलनमा जिल्ला अध्यक्षमा नरेन्द्र आचार्य नेतृत्वमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित