कालिकोट ।कर्नाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा जुम्ला पुगेका छ्न ।बिश्वको सबै भन्दा अग्लो क्षेत्रमा धान फल्ने जुम्लाको पातारासी छुमचौर ज्युलोमा पुगेका छ्न ।
उच्च पर्बतिय कृषि अनुसन्धान बागवानी केन्द्र राजिकोटमा बन्न लागेको हाइ अल्टिच्युट टेर्निङ सेण्टर लगाएतको अनुगमनका लागि मुख्यमन्त्री शर्मा जुम्ला पुगेको मुख्यमन्त्री शर्माको सचिवालयले जनाएको छ ।
जुम्ला बसाइका क्रममा अन्य बिकाश निर्माण तथा सरकारी कामकारबाहीका बारेमा बुझबिस्तारको कार्यक्रम रहेको बताइएको छ ।शर्मा मुख्यमन्त्री भएपछी साबिकको कर्नालीमा पहिलो भ्रमण भएको हो ।
Discussion about this post