जिल्लाकै पहिलो स्थानीय पाठ्यक्रम शुरु गर्नेमा महाबै

7
SHARES
15
VIEWS

कालिकोट ।स्थानीय तहले आफ्नै खालको पाठ्यक्रम शुरु गर्ने अभियान चलिरहेको समयमा जिल्लाकै पहिलो बन्न सफल भएको छ महाबै ।यस अघि मध्यपश्चिम बिश्व विद्यालयका उपप्रध्यापकहरुको टोलि सहित तयार गरिएको स्थानीय पाठ्यक्रम शुरु गरेको हो ।

महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले यसै आर्थिक वर्ष देखि स्थानीय तहको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी लागू गरेको बताए ।अध्यक्ष सिंहका अनुसार हाम्रो महाबै हाम्रो गौरव नाम दिएको पाठ्यक्रममा स्थानीय भेषभुशा,धर्म संस्कृति देखि पर्यटन क्षेत्र र जनयुद्धका बिषयलाइ समाबेश गरिएको बताएका छ्न ।

महाबै युबा तथा शिक्षा शाखाले मध्यपश्चिम बिश्व विद्यालयका उपप्रध्यापक कमल सिंह,लक्ष्मण सिंह सहित शैक्षिक सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरु बिच भएको छलफल पछि बिद्यालय भर्ना अभियानका क्रममा लागू गरिएको विद्यार्थी नेता हिक्मत सिंहले बताए ।

स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताइएको छ ।जिल्लाका अन्य स्थानीय तहले समेत स्थानीय पाठ्यक्रम लागू गर्ने क्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित