हिमचुली सहकारी द्वारा महाबै निवासी स्वर्गीय धर्मकलाका परिवारलाइ डेढलाख बिमा राहत

7
SHARES
15
VIEWS

कालिकोट । हिमचुली कृर्षि सहकारी संस्था लि.ले  महाबै निवासी स्वर्गीय धर्मकला शाहीका आफन्तलाइ १ लाख ५० हजार बिमा राहत हस्तान्तरण गरेको छ ।

सेवा कार्यलय पिलिमा संस्थाका सदस्य रहेकी धर्मकला शाहीकि बुहारी दुर्गा शाहिलाइ १ लाख ५० हजार को चेक हस्तान्तरण गरिएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज बोगटी,संचालक सदस्य धनलाल अधिकारी,तालिम बिभाग प्रमुख कृष्ण बराल सहित सदस्यहरुको  उपस्थितिमा बिमा राहत हस्तान्तरण गरिएको सेवा कार्यलय ब्यबस्थापक गोगन मल्लले बताए ।उनका अनुसार संस्थाकी सदस्य महाबै ६  निवासि  धर्मकला शाही गएको महिना सदरमुकाम जाने क्रममा बिर्तामोड लडेर मृत्यु भएको थियो ।पिलिमा आयोजित सदस्यहरुलाइ सीप बिकाश तालिममा उक्त राहत दिएको बताइएको छ ।

दुर्घटना बापत  राहत हस्तान्तरण कार्यक्रम जिबनी बाचन गरेको बताए ।संस्थाले आफ्ना १४ हजार ५ सय सदस्यको दुर्घटना बिमा गर्दै आएको संस्थाले चालू वर्षमा १० जना बढिको दुर्घटना तथा कर्जा बिमाको २० लाख बढी  राहत हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित