माहाबै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

7
SHARES
15
VIEWS

कालिकोट ।महाबै गाउँ पालिका पुर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।आज एक कार्यक्रमका बिच स्वास्थ्य मापदण्ड तथा तोकिएका सुचक पूरा गरे संगै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त ब्यबस्थापक कटक बहादुर महतको उपस्थितिमा घोषणा गरिएको बताइएको छ ।

सो कार्यक्रममा जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

महाबै गाउँ पालिका पुर्ण खोप सुनिश्चितता घोषणा संगै आबस्यक मापदण्डको पुर्ण पालना गर्नेमा अघि बढ्ने गाउँ पालिका अध्यक्ष सिंहले प्रतिबद्धता जनाएका छ्न ।

उक्त कार्यक्रम गाउँ पालिका उपाध्यक्ष दानसिंह सेजुवाल,स्वास्थ्यकर्मी,जनप्रतिनिधि लगाएतका  सरोकारवालाको उपस्थिति रहेको गाउँ पालिका निवासी एवम विद्यार्थी नेता हिक्मत सिंहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित