राजाकाे शासन भन्दा गणतन्त्रले जनतालाइ सहज गराएकाे छ -स्थानिय(तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट । उमेरले सात दशक पार गरेका फोइमहादेबका लक्ष्मि पाण्डेले राजाको शासनमा हुने विकास भन्दा अहिले दोब्बर भएको बताए । जिल्लाको सबै भन्दा टाढाको भुगोल मानिने तिलागुफा नगरपालिका ३(साविकको फोइमहादेब)का ७२ वर्षिया लक्ष्मि पाण्डे वडा कार्यालयमा मान्छेको भिडभाड भए संगै आउने उनको दैनिकि नै रहेको छ ।
खेति किसानि काम गर्न व्यस्त रहने पाण्डे संग समसामयिक प्रसंगमा विगत भन्दा अहिलेको अनुभुतिका बारेमा प्रतिक्रिया दिदै राजाको शासनमा गाउँघरमा बाटोघाटो भएपनि भारी बोकेर एक महिना लगाएर नुन,चामल ल्याउनु पर्ने बाध्यताबाट उन्मुक्ति पाएका छौं ।पँचायत बहुदल जनयुद्ध देखि अहिलेका गणतन्त्र सम्म गरेकाे अनुभवलाइ हेर्दा गाउँ घरमा पक्कि बाटाे सडक खानेपानि लगाएतका महत्वपूर्ण काम भएका छन । याे सबै गणतन्त्र प्राप्त पछिकाे प्रतिफल हाे ।


तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले तिलागुफालाई उत्पादन र पर्यटकिय क्षेत्रमा नयाँ आयाम थप्ने गरी काम बढेको बताउदै फोइकोटका जनतालाई मात्र नभई समग्र रुपमा विकासमा पहिलो प्राथमिकतामा राखिने बताए ।


अहिले घरको आंगनमा गाडी पुगेर घरमा चाहिएको समयमा हातमा झुण्ड्याएर नुनको पाकेट ल्याउने दिन आएका छन । उनले भने हामीले नुन ल्याउन जाने समयमा अछाम,दैलेख सुर्खेतका बाटोहरुमा सडक काट्ने समयको स्मरण गर्दै नसोचेको कुरा हाम्रा गाउँमा गाडी जालान र ? भन्ने सोच आज त्यो कुरा विपनामा परिणत भएको छ ।
अहिले गाउँका सोझासाझा जनताका पक्षमा काम गर्ने जनप्रतिनिधिहरु पाएका छौं ।

के विकास चाहियो भनेर आउने गरेका छन । भन्न बोल्न पाएका छौं । उहिले टाकुरेहरु मात्र बसेर सबै प्रक्रियाहरु पुरा गर्थ तर अहिले विरोध गर्न शुरुवात भएको छ । उहिले तेरो सन्तानले कहिले अघि आएर बोलेको हो र भन्ने गर्थे बोलेपनि कुनै सुनुवाई हुदैन थ्यो ।


आफुहरुको युवा उमेरमा गाउँमा पहिले कृषि तथा पशुपालन(मालपाखर),दोस्रोमा शिक्षा र तेस्रोमा व्यापार भनेर महत्व गरिन्थ्यो भने अहिले पहिलो व्यापार,दोस्रो शिक्षा र तेस्रोमा कृषि पेशालाई रद्देका रुपमा लिने गरेको उनको बुझाई छ । व्यापारीहरुको प्रगतिमा तिव्रता आएको उनको बुझाई छ ।


हामीले सोचेको अझै पुरा त भएका छैन तर पनि देखिदो विकास भने भएको बताएका छन ।आफु १२ वर्षको उमेरमा हाट जाने चलन अनुसार ३४ पटक राजापुर, कटांसे,चिसापानि, नेपालगंज हुंदै सुर्खत सम्म पटक पटक गएको बताउने फोइका धर्म पाण्डे अहिले गाउँमै सरर गाडी पुगेको देखेकोमा फरक अनुभुति भएको बताए ।
नेपालगंज देखि पिठ्युमा बाेकेर प्रतिलिटर १० रुपैयामा ल्याएर जुम्लामा प्रतिलिटर ३० रुपैयामा विक्रि गर्ने देखि स्थानिय उत्पादनले पुग्ने यहाँका बासिन्दाका लागि अहिलेका युवाहरु गाउँमा भन्दा बाहिर व्यापार व्यवसायमा जाने गरेकोमा पाण्डे चिन्तित रहेका छन । उनले भने उहिले यहाँको चामल,सिमि लगाएतका जुम्लामा विक्रि गर्ने गरेको स्मरण गर्दै कक्षा ५ सम्म अध्ययन गरेका पाण्डेले आफुहरुको युवा उमेरमा गाउँमा पहिले कृषि तथा पशुपालन(मालपाखर),दोस्रोमा शिक्षा र तेस्रोमा व्यापार भनेर महत्व गरिन्थ्यो भने अहिले पहिलो व्यापार,दोस्रो शिक्षा र तेस्रोमा कृषि पेशालाई रद्देका रुपमा लिने गरेको उनको बुझाई छ । व्यापारीहरुको प्रगतिमा तिव्रता आएको उनको बुझाई छ ।  आफुले मात्र नभई सबैले यहाँको स्याउ,सिमिको राम्रो उत्पादन हुने गरेको तर उचित व्यवस्थापनमा अभाव रहेको पाण्डेको भनाई छ ।


हामीले सोचेको अझै पुरा त भएका छैन तर पनि देखिदो विकास भने भएको बताएका छन ।आफु १२ वर्षको उमेरमा हाट जाने चलन अनुसार ३४ पटक राजापुर,कटांसे,चिसापानि,नेपालगंज हुंदै सुर्खत सम्म पटक पटक गएको बताउने फोइका धर्म पाण्डे अहिले गाउँमै सरर गाडी पुगेको देखेकोमा फरक अनुभुति भएको बताउछन ।


गाउँको विकासमा तत्कालिन सांसद धिर बहादुर हमालले स्याउ व्यवस्थापन देखि विद्यालयको विकासमा राम्रो काम गरेको पाण्डेले बताए । अहिले जिल्लाकै सबै भन्दा धनि विद्यालयका रुपमा महादेव माविलाई लिने गरिएको छ । सो विद्यालायले स्याउ विक्रि देखि अन्य आय आर्जन बृद्धि हुने गरेको बताइएको छ ।
तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले तिलागुफालाई उत्पादन र पर्यटकिय क्षेत्रमा नयाँ आयाम थप्ने गरी काम बढेको बताउदै फोइकोटका जनतालाई मात्र नभई समग्र रुपमा विकासमा पहिलो प्राथमिकतामा राखिने उपप्रमुख शाहीको भनाई रहेको छ ।


राजाको शासनमा गाउँघरमा बाटोघाटो भएपनि पिठ्युमा भारी बोक्दै एक महिना लगाएर नुन,चामल ल्याउनु पर्ने बाध्यताले यस अघिकाे पुस्ताकाे जिनव गएकाे हाे । अहिले ति समस्याबाट उन्मुक्ति पाएका छौं ।पँचायत बहुदल जनयुद्ध देखि अहिलेका गणतन्त्र सम्म गरेकाे अनुभवलाइ हेर्दा गाउँ घरमा पक्कि बाटाे सडक खानेपानि लगाएतका महत्वपूर्ण काम भएका छन । याे सबै गणतन्त्र प्राप्ति पछिकाे प्रतिफल हाे ।


कर्नालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रोफेसर डाक्टर मिनराज क्षेत्रिले स्वास्थ्य क्षेत्रमा तिलागुफालाई कुनै पनि कमि हुन नदिने बताए । यहाँका समुदायहरुका लागि उत्पादनमा बृद्धि हुने र सोको व्यवस्थापनमा स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु पर्नेमा जोड दिदै एम्बुलेन्सको व्यवस्थापन गर्न जोड दिएका छन ।उनले भने सबै वडामा एम्बुलेन्स जरुरी रहेको छ । स्थानिय सरकार लागि पर्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।


हामीले सोचेको अझै पुरा त भएका छैन तर पनि देखिदो विकास भने भएको बताएका छन ।आफु १२ वर्षको उमेरमा हाट जाने चलन अनुसार ३४ पटक राजापुर, कटांसे,चिसापानि, नेपालगंज हुंदै सुर्खत सम्म पटक पटक गएको बताउने फोइका धर्म पाण्डे अहिले गाउँमै सरर गाडी पुगेको देखेकोमा फरक अनुभुति भएको बताए ।


अहिलेको यो व्यवस्थाका लागि १० वर्षिय जनयुद्धको ठुलो हात रहेको र सोही कारणले २ सय ३४ वर्षिय निरंकुश राजतन्त्रको अन्त र जनताको शासन व्यवस्था आएको नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश कमिटि सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका कर्नालि प्रदेश अध्यक्ष दिनेश चदाराले बताए । उनले भने माओवादी जनयुद्ध नभएको भए अहिले राजाले देश झनै खाडलमा फाल्ने अवस्था हुने बताए । संघियताका झिनामसिना समस्या भएपनि जनताको छोरा राष्ट्र प्रमुख बन्ने अवस्था आएको चदाराको भनाई छ ।गणतन्त्र माओवादीको एजेण्डा भएको र सोही अनुसार अहिले गणतन्त्र मास्ने खतरा प्रति नागरिकहरु सचेत हुनु पर्नेमा उनको जोड रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित