कर्नालि प्रदेशका कृषि मन्त्रि शर्मा अनुगमन गर्न कालीकाेटमा

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि भीम प्रकाश शर्मा अनुगमनका लागि कालीकोट आएका छन ।

कृषि मन्त्रिको सचिवालयका अनुसार कर्नालि प्रदेशका कालीकोट र जुम्लामा आगामि वर्षको निति तथा कार्यक्रममा कृषि सम्बन्धि विषयलाई प्राथमिकतामा राख्नका लागि स्थलगत अनुगमन गर्न लागिएको बताइएको छ ।अनुगमनका क्रममा मन्त्रि शर्माले जिल्लामा रहेकाे हिमचुलि कृषि सहकारी सँस्थाकाे अर्गानिक पसल तथा कृषि विकास कार्यालय कालीकाेटले गरेका कामकाे अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गर्ने बताइएकाे छ ।

कृषि मन्त्रिका सचिवालयका सदस्य भिम परियारका अनुसार कालीकोट र जुम्ला जिल्लामा कृषि गतिविधि तथा सहकारीको अवस्था र तिनिहिरुले गरेका कामको बारेमा जानकारी लिने योजना रहेको बताइएको छ । मन्त्रि शर्मा आज (शनिबार)विहान सुर्खेतबाट दैलेख हुंदै कालीकोट भएर जुम्ला जाने तयारी रहेको बताइएको छ । स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित