सहकारीलाइ उत्पादनमा जोड दिइने,सहकारी निति परिमार्जन गरिने

7
SHARES
15
VIEWS

काठमाडौं । राज्यको तीन खम्बे अर्थ निति असार सरकारले आगामी वर्षमा राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्न निति तथा कार्यक्रम मा समावेश गरेको छ ।

शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा प्रस्तुत निति तथा कार्यक्रममा उक्त निति तथा कार्यक्रम मा उक्त कुरा समावेश गरिएको छ।

आ .व . २०८०/०८१ को निति तथा कार्यक्रममा सहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने कुरा उल्लेख गरिएको छ ।

सहकारी क्षेत्रको पुनसंरचना सहित वित्तिय कारोवार मात्र गर्ने भएकाले   बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रको केन्द्रित हुने व्यवस्था मिलाइने भएको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित