सान्नीत्रिवेणीले गर्‍यो शहिद परिवारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध,जनआन्दोलन र प्रदेश प्राप्तीका क्रममा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान गरिएको छ । सान्नि त्रिवेणि गाउपालिकाले पालिकामा रहेका ५३ जना शहिद तथा वेपत्ता घरपरिवारलाई सम्मान पत्र सहित सम्मान गरेको हो।
स्थानिय जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत सहितको उपस्थितिमा सम्मान गरिएको सान्नि त्रिवेणी गाउपालिका ले जनाएको छ । जनयुद्धका शहीद परिवार हरुको सहभागिता रहेको उक्त कार्यक्रममा वेपत्ता दिवसको अवसर पारेर सो कार्यक्रम गरिएको सान्नि त्रिवेणि गाउपालिका अध्यक्ष महेश केसी बताए । उनले नयाँ व्यवस्थाका लागि बलिदान गर्ने शहीदहरुकै कारण यो व्यवस्था आएकोले सबैले शहीदलाई सम्झेर मात्र अघि बढ्नु पर्ने बताए ।गाउँ पालिका उपाध्क्ष पार्वती सिंहले आगामी वर्ष शहिद परिवारलाई आय आर्जन कार्यक्रममा जोडेर लैजाने योजना बनाएर अघि बढ्ने वताउदै शहिद परिवारलाई कुनै पनि अवसरमा कमि हुन नदिने दावि गरेका छन।
सान्नीत्रिवेणीले शहीद परिवार लाई सम्मान गर्ने कार्य राम्रो गरेकोमा समुदायले धन्यावाद दिएका छन ।

उक्त कार्यको शहीद परिवार सन्तति फाउन्डेसनले धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित