रास्कोटका स्वाथ्यकर्मिको सेवासुविधा एक हप्ता भित्र आउछ- नगर उपप्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । विभिन्न माग राख्दै धर्नामा बसेका स्वास्थ्य कर्मि को माग पूरा हुने भएको छ।

दुइदिन देखि आन्दोलनमा रहेका स्वास्थ्य कर्मिकले वित ११ महिना देखिको तलव नपाएको भन्दै गरेको आन्दोलनका बारेमा कर्नालि प्रदेश सामाजिक विकास मन्त्रालय संगको परामर्शका  क्रममा रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले एक हप्ता भित्र सेवासुविधा प्राप्त हुने वताएका छन। उनले यस अघि विना दरवन्दीमा पालिकामा आएर स्वास्थ्यका  कर्मचारीको उचित व्यावस्थापन नभएका कारण यो अवस्था आएकोमा हल हुने बताए।

संघिय तथा प्रदेश सरकारले वजेट व्यावस्थापन स्थानिय सरकारले  रदरवन्दि मिलानका क्रममा चासो नदिएका कारण वाध्य भएर धर्ना मा वस्नु परेको स्वास्थ्य कर्मिले बताएका छन । उनिहरूले स्थानिय सरकारले विश्वासिलो वातावरण कायम गरे आन्दोलन फिर्ता लिन तयार रहेको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित