पचालझरना हेर्न आउने पर्यटकलाई यातायातमा सहजता, खार्दु पुगे गाडी,औपचारिक उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको अग्लो पचालझरना हेर्न पर्यटकहरूलाई आवतजावत गर्न सहज भएको छ। नेपालको ३ सय ८१ मिटर अग्लो पचालझरनाको काखमा रहेको खार्दु गाउको लौठेनी देखि ढाडेखाडा समको सडक पूरा भए संगै यातायातमा सहजता आएको छ । जिल्ला समन्वय उप प्रमुख मिना रावतको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा उद्घाटन गरिएको छ।

पचालझरना गॉउ पालिका वडा नं. ३ का वडा अध्यक्ष कृपलाल कठायतको अध्यक्षतामा पचाल झरना गॉउपालिका अध्यक्ष देवराज शाही, पूर्व अध्यक्ष खड्ग राज सेजुवाल, प्रमुख प्रशासकिय अधिकृत पूर्णवहादुर वि.क. वडा अध्यक्षहुरुको सहभागितामा भएको कार्यक्रममा पूूर्व अध्यक्ष सेेेेेेेजुवालले लामो प्रयासपछि खार्दुमा यातायात सहज भएको बताए।

पचालझरना अध्यक्ष देवराज शाहीले पचालझरनाको पहिचान को प्रचार प्रसारमा सहज हुने र पर्यटक आउने आशामा रहेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मिना रावत विकले अब पचालझरनामा पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने वताउदै पर्यटन संरक्षणमा सबै लागि पर्नु पर्ने बताएकी छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित