Skip

News Portal

  • प्रदेश आर्थिक तथा प्राकृतिक स्रोत समितिमा रावत

    कर्नालीसंचार संवाददाता१४ जेष्ठ
    १८१ पटक
    १४ जेष्ठ

    कालीकोट । कर्नाली प्रदेशसभाले लामो समयपछि विषयगत समितिको बाँडफाँड गरेको छ। जसमध्ये आर्थिक तथा प्राकृतिक स्रोत समितिको कालीकोट बाट निर्वाचित संसद दुर्ग बहादुर रावतलाइ समापतिमा चयन गरेको छ।

    त्यसैगरी आज भएको समिति छनोटमा सामाजिक विकास समितिमा घनश्याम भण्डारी , सार्वजनिक लेखा समितिको सभापति मा जीत व मल्ल, प्रदेश मामिला समितिमा कल्याणि खड्का लाई चयन गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्