कालीकोट । नेपालमा गांजा खेतिको सम्भाव्यता अध्ययन गरिने भएको छ ।संसदमा आ.व.२०८०।०८१को वजेट प्रस्तुत गर्दै अर्थमन्त्रि प्रकाश शरण महतले नेपालमा गांजा खेतिको बारेमा वजेट भाषणमा उक्त कुराको उल्लेख गरेका हुन ।
गांजा खेतिको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे संगै संसदमा हांसो उठेको छ । सो समयमा अर्थमन्त्रि महत समेत लामो समय सम्म हांसेका थिय । उक्त कुराले सबैलाई छोएको छ । गांजा खेतीले आत्म निर्भर हुने विश्लेषण हुुँदै आएको छ ।
सरकारले गत वर्षको तुलनामा २ प्रतिशत १६ प्रतिशत मात्र बृद्धि हुने लक्ष्य लिइएको छ ।
Discussion about this post