हिमचुली सहकारी कर्नाली प्रदेशकै उत्कृष्ट पुरुस्कारबाट सम्मानित

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेशको कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै कालिकोट जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्था सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंक लि कर्नाली प्रदेशले वचत तथा ऋणको कारोबार गरेका तर्था अन्या कारोवार गरेको मध्ये उत्कृष्ट सहकारी संस्थालाई सम्मान गर्ने प्रदेशभरीका सहकारी मध्ये कृषि क्षेत्रका तर्फबाट हिमचुली कृषि सहकारी संस्था लि सहित ६ वटा सहकारीलाई सम्मान गरिएको बताइएको छ।

सुर्खेत जिल्लामा आयोजना गरिको अन्तरकृया कार्यक्रममा पुरुस्कृत सहकारीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो। राष्ट्रिय सहकारी वैंक लि.का अध्यक्ष के वि उप्रेतिले कालीकोटबाट  हिमचुली कृषि सहकारी संस्था लि का  वरिष्टउपाध्यक्ष सरोज बोगटीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो। उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष काशिचन्द्र बराल को समेत उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा दैलेख बाट  २ वटा, सुर्खेत जिल्लाबाट ३ गरी ६ वटा  सहकारी  सम्मानित भएको  राष्ट्रिय सहकरी वैंक लि .का संचालक तथा प्ररदे संयोजक काली बहादुर महताराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित