पचालझरना वाइसिएल अध्यक्षममा मंगल शाही निर्वाचित

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी) केन्द्रको सहायक संगठन वाइसिएल नेपाल पचाल झरनाको दोस्रो सम्मेलनबाट मंगल शाही अध्यक्ष रहेको ५१ सदस्य पालिका समिति  सर्वसम्मत भएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्नाली प्रदेश सदस्य खडाराज सेजुवालको उपस्थितिमा भएको कार्यक्रममा वाइसिएल कालीकोटका संयोजक राज बहादुर बुढा लगायतका नेताहरूको सहभागिता रहेको थियो । सोही दोस्रो सम्मेलन बाट अखिल (क्रान्तिकारी) पचाल झरनाको अध्यक्षमा अनिल शार्की सहित ४५ सदस्य पालिका समिति सर्वसम्मत गरिएको छ।

उक्त समेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सेजुवालले वाइसियल विगत देखि भष्टाचारी व्यभिचारी तथा असमान व्यवहार विरुद्ध अघि बढेको र वर्तमान अवस्थामा देखिएको विथिति विरुद्ध लागि पर्ने वताएका छन। उक्त समेलनबाट निर्वाचित समितिलाई नेकपा (माओवादी केन्द्र) पचालझरनाका अध्यक्ष गौरी संज्यालले बधाइ दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित