नरहरीनाथकि एलिसालाई गोली हान्ने सहकारी बन्दुक सहित पक्राउ

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउ पालिका ५ निवासी एलिसा सहकारीलाई गोलि हान्ने अमरसिंह सहकारी पक्राउ परेका छन। स्थानीय को सुचनाका आधारमा नरहरीनाथ गाउँ पालिका वडा नम्बर ५ निवासी ६ अमरसिंह सहकारीलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कालीकोट ले जनाएको छ।

पक्राउ परेका सहकारी को साथमा एक थान भरुवा बन्दुक समेत वरामद भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी शुवराज बमले बताएका छन।

यस अघि एलिसा सहकारी मकै गोड्ने बेलामा सहकारीले ढुकुरलाइ हान्न खोज्दा गोली लागेर उपचारका क्रममा एलिसा को मृत्यु भएको थियो। गोली हान्ने सहकारी फरार रहेका थिए। प्रहरीले खोजी गरेर नियन्त्रण लिइ अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित