पचालझरनामा राष्टपति उत्थान कार्यक्रम मार्फत बाख्रा वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत  महिलाहरुलाई  बाख्रा वितरण गरिएको छ ।

पचालझरना गाउँ पालिका वडा नं ४ संघर्ष सिल महिला सहकारी संस्थाको सहकार्यमा महिलाहरको आय आर्जन गरी आत्मनिर्भर वनाउन उन्नत जातका बाख्रा बितरण गरिएको बताइएको छ ।

पचाल झरना गाउँ पालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्किना बम, प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क. वडा अध्यक्ष अन रुप रोकाया लगाएतको उपस्थितिमा बाख्रा वितरण गरिएको उपाध्याक्ष अल्किना वमले बताएकी छन।

उन्नत जातका बाख्रा वितरणमा सहभागि महिला हरु खुशी भएका छन।

पचाल झरना गांउ पालिका अध्यक्ष देवराज शाहीले महिलाहरुको जिविकोपार्जन का लागि विद पुजिको क्रममा उन्नत जातका वाख्रा वितरण गरिएकाले वाख्रा पालेर उत्कृष्ट किसानको पहिचान साहित  मनग्गे आन्दानी लिन आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित