पचालझरनामा पूर्व जनप्रतिनिधिसंग निति तथा कार्यक्रम सुझाव लिदै

7
SHARES
15
VIEWS

कालीकोट । आगामी वर्ष २०८० / २०८१ को निति तथा बजेट सम्बन्धि पूर्व जनप्रतिनिधिहरु संग सुझावका लागि अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

पचालझरना गाउँ  पालिकाका पहिलो स्थानिय निर्वाचनका जनप्रतिनिधिहरु संग निति र वजेट सम्बन्धि सुझाव लिने र सोही अनुसार अधि बढ्ने पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना वमले वताइन । यस कार्यक्रम मार्फत महत्वपूर्ण सुझाव आउने आशा लिएको जनाइएको छ ।

पचालझरनाले यस अघि राजनैतिक दल लगाएत सरोकारवाला संग सुझाव लिदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित