जिल्ला समन्वयले थाल्यो विकास निर्माणको अनुगमन

7
SHARES
15
VIEWS

कालिकोट । चालु आर्थिक वर्ष २०७९/२०८० का निर्माण सम्पन्न भएका योजनाको स्थलगत अनुगमन थालेको छ। आज पचालझरनाको वडा नम्बर १ देखि अनुगमन थालेको छ । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही,उपप्रमुख मिना रावत, समन्वय सदस्य अज बहादुर बम लगाएतको टोलीले पचाझरना गाउँ पालिकाको निर्माण सम्पन्न हुन लागेकाे प्रशासकिय भवन,सडक, भौतिक संरचना लगाएत योजनाको अनुगमन गरिएको बताइएको छ ।

जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीको टोलि पचालझरनाको सिकुमा रहेको १ नम्बर वडा कार्यलयको भवन, सुत्केरी स्याहार केन्द्रको अनुगमन समेत गरिएको वडा सचिव मोहन न्यौपानेले जानकारी दिएका छन ।

त्यसै गरी वडा नम्बर २ र ४ का योजनाको अनुगमन गरिएको समन्वय प्रमुखको सचिवालयले जनाएका छ । त्यसै गरी उपप्रमुख मिना रावतको टोलीले वडा नम्बर ६,७र र ८ वडाका योजनाको अनुगमन भएको वडा नम्बर ८ का वडा सचिव कृष्ण वमले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित