तिलागुफामा एकल महिलालाई वाख्रा वितरण

7
SHARES
15
VIEWS

कालीकोट । एकल महिलालाई वाख्रा वितरण गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर १ देखि ९ सम्म .का  ५५ जना  एक महिलालाई नगर पालिकाको कार्यालय गाल्जेमा   वाख्रा वितरण गरिएको हो।

गरिबी न्यूनिकरण तथा स्वास्थ्य संग उप-प्रमुख कार्यक्रम अन्तरगत तिलागुफा नगरपालिका सबै वडाका ५५ जना एकल महिलाहरूलाई बाख्रा बितरण  कार्यक्रम सम्पन्न भएकाे नगर प्रमुख महेन्द्र वहादुर शाहीले वताएका छन ।

तिलागुफा नगरपालिकामा रहेका एकल महिलाकाे जिबिकाे पार्जन गर्ने उद्देश्यका साथ बाख्रा बितरण गरिएकाे बताउदै यस कार्यक्रमले उन्नत जातका बाख्रा बाट आम्दानी लिन आशा जगाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित