कालिकट । जिल्ला कै सबै भन्दा अघि गर सभा गर्ने भएक छ ।आर्थिक वर्ष २०८०/२०८१ को निति तथा कार्यक्रम र बजेटको लागि विभिन्न निकायबाट सुझाव संकलन गरेका स्थानिय तहले गाउँ तथा नगर सभा शुरु गरेका छन।
अषाढ १० गते भित्र सम्पन्न गरिसक्नुपर्ने नितिगत व्यावस्था अनुसार रास्कोट नगर पालिकाले अषाढ ७ गते १२ औं नगर सभा गर्ने भएको छ । नगर सभाका लागि सम्पूर्ण तयारी प्रक्रिया पुरा भएको रास्कोट नगर पालिकाले जनाएको छ ।
त्यसै गरी पचालझरनाले अषाढ ८ गते ११ गाउँ सभा गर्ने भएको छ भने अन्य स्थानीय तहले १० सम्म सम्पन्न गर्ने लक्ष्य लिएक छन् ।
Discussion about this post