कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
सानिमा वैक शाखा कार्यालय सान्नित्रिवेणीको आयोजनामा शनिवार भएको कार्यक्रममा सान्नीत्रिवेणी स्थित वित्तिय संस्था,विद्यालयका शिक्षक , सहकारी तथा सरकारी कार्यालयका सहभागितामा सम्पन्न भएको छ ।
साक्षरता कार्यक्रमको सहजीकरण गर्दै सानिमा वैंकका शाखा प्रवन्धक नरेन्द्र बमले वचत,ग्राहक पहिचान अद्यावधिक र शेयर, प्रविध सम्बन्धि विषयमा स्पष्ट पार्दै सबैले व्याक्तिगत रुपले जानकार हुनु पर्नेे मा जोड दिएका छन ।
सान्नित्रिवेणि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर शाहीले हरेक नागरकिले वित्तीय क्षेत्रमा ज्ञान लिनु पर्नेमा जोड दिंदै वैंक तथा वित्तीय क्षेत्रले गाउँ सम्म विस्तार गर्न जोड दिएका छन ।
Discussion about this post