पलाताको १२ औं गाउँ सभा समन्वय उपप्रमुख मिना द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकट  । पलाता गाउँ पालिका को १२ औं गाउँ सभा शुरु भएको छ । पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय उपप्रमुख मिना रावत (वि क) ले पानसमा बत्ति बालेर उद्घाटन गरिएको हो।

“स्वच्छ,समृद्ध र सु संस्कृत पलाता “भन्ने मुल नाराका साथ शुरु भएको गाउँ सभामा नेपाली कांग्रेसका केशरसिंह  बम, नेकपा एमालेमा लंक वहादुर वम, नेकपा माओवादी केन्द्रका मान बहादुर भण्डारी र नेकपाका पदम विक लगाएतले पलाताको सम्वृद्धिका लागि अघि बढाउन सुझाव दिएका छन ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले  निति तथा कार्यक्रम र उपाध्यक्ष अलैपुरा जैसीले आगामी वर्ष २०८०/२०८१को बजेट प्रस्तुत गरिने प्रमुख प्रशासकिय अधिकृत कर्म सिंह बमले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित