तिलागुफाको बजेट ६३ करोड ११ लाख प्रस्तुत

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगर पालिकाले आगामि आर्थिक वर्ष २०८०।०८१का लागि ६३ करोड ११ लाख बजेट ल्याएको छ ।

तिलांगुफा नगर पालिकाको १३ औं नगर सभामा नगर प्रमुख शंकर उपाध्यायले  निति तथा कार्यक्रम र उपप्रमुख महेन्द्र शाहीले बजेट प्रस्तुत गरेका हुन ।

नगर प्रमुख शाहीले प्रस्तुत बजेटमा ६३ करोड ११लाख ५४ हजार ८ सय २२ रुपैयाँ को बजेट रहेको छ ।

वजेटमा कृषि,पर्यटन तथा रोजगार लगाएतका कार्यक्रम सहित नगर समृद्धिका लागि शैक्षिक क्षेत्रक सुधार ,स्वास्थ्यमा गुणस्तरियता प्रदान गर्ने लगाएतलाई प्राथमिकतामा राखिएको र कार्यन्वयन हुने कुरामा विश्वस्त रहेको नगर प्रमुख महेन्द्र शाहीले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित