गरिव संग उपप्रमुख कार्यक्रम अन्तरगत रांचुलीमा पोशाक वितरण

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफाको राचुलीमा  विद्यार्थीलाइ  पोशाक वितरण गरिएको छ ।

गरिबी न्युनिकरण,स्वास्थ्यसंग  उप-प्रमुख कार्यक्रम अन्तरगत तिलागुफा नगर पालिकाको वडा नम्बर ४ मा रहेको कालीका मा.वि.का २ सय ८६ छात्रा छात्रलाई  पेशाक वितरण गरिएको तितागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताएका छन । तिलागुफा को रांचुलीमा पुगेर तिन लाख ३१ हजार बरावरको विद्यालय पोशाक पाउदा विद्यार्थी खुशी भएकाछन्।

उक्त कार्ययक्रमले शिक्षाक्षेेत्रमा लगानी भएको र सो प्रभाव स्थानिय गरिब परिवार सम्म पुगेको स्थानियले  महसुस गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित