पलातामा स्वास्थ्य क्षेत्रमा नमुना काम गर्न अध्यक्ष रोकायाको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा स्वास्थ्य क्षेत्रमा नमुना काम गर्न निर्देशन दिएका छन।

पलाता गाउँ पालिकामा आयोजित क्षयरोग सम्बन्धि समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै अध्यक्ष रोकायले  अरुले नराम्रो गरेको सिको  गर्नु भन्दा राम्रो कामको सिको गर्नु पर्नेमा जोड दिदै नजानेको कुरा एक आपसमा सोधेर अघि बढ्न आग्रह गरेका छन।

क्षयरोग सम्बन्धि जनप्रतिनिधि संग गरिएको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा अध्यक्ष रोकायाले कुनैपनि विरामीलाई अभाव नहुने गरी औषधि तथा सेवा सुविधा दिन अहोरात्र खट्न निर्देशन दिएका छन।

स्वास्थ्य सेवा कार्यलय कालीकोट र किड्स नेपालको सहजिकरणमा आयोजित उक्त कार्यक्रममा पलाता स्थित स्वास्थ्य शाखा चौकी तथा स्वास्थ्य इकाइ प्रमुखको उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवा कार्यालय कालीकट का डाक्टर रमितानाथ योगी, किड्स नेपालका कौशल श्रेष्ठले कार्यक्रमको  सहजीकरण गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित