रुडुमा भाइरल फ्लुका विरामीको स्वास्थ्य परिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा वडा न.१०को रुडुमा फैलिएको भाइरल फ्लुका विरामीको स्वस्थ्य परिक्षण गरिएको छ ।

तिला गुफा नगर अस्पतालको आयोजनामा जिल्ला स्वस्थ्य सेवा कार्यालयको टोलिले रुडुमा पुगेको विरामीको जांच गरेको हो । उक्त टोलिमा तिलागुफा नगर अस्पतालका प्रमुख डाक्टर टंक प्रसाद आचार्य सहितको टोलिले उपचार गरेको बताइएको छ ।

यस अघि तिलागुफाको रुडमा भाइरल फ्लुका कारण एक जनाको ज्यान गएको थियो भने वालवालिका विरामी परेपछि त्यस तर्फ स्वस्थ्यकर्मिको टोलि पुगेको बताइएको छ ।

आज दिउसो सम्म दुई सय बढिको स्वस्थ्य जांच गरिएको तिला गुफा नगर अस्पतालले जनाएको छ ।यस अघि रुडुमा १३ वर्षिया कर्मा थापाको भाइरल फ्लु अर्थात अज्ञात रोगका कारण मृत्यु भएको र दुई सय बढि विरामी परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित