पलातामा मिनि ट्रक दुर्घटना

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा मिनि ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन। पलाताको थिर्पुबाट राहुनेटा जांदै गरेको टूक मा सवार १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय थिर्पले जनाएको छ ।

इलाका प्रहरी कार्यालय थिर्पुका प्रहरी सहायक निरीक्षक कालीराम चौधरीका अनुसार कर्नाली प्रदेश ००१ “क” ० १६२ नम्बरको मिनी ट्रक वालुवा लि जाने क्रममा दुर्घटना भएको बताए ।

घाइते हुनेमा पलाता २ का जिविका न्यौपाने, मैना दमाइ, झुप्रि बम, ललित विक, अमुना रोकाया, अमनकला कामी, चन्दा प्याकुरेल, नैना दमाइ, कमला प्याकुरेल, ज्ञानेन्द दमाइ, अम्बिका प्याकुरेल र प्रेम विक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पलाता अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घटना स्थल भन्दा एक सय मिटर तल ट्रक खसेको र चालक फरार रहेको सहकर्मि धनकर्ण विकले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित