पलांताको वास्तविक्ता बुझेर अघि बढ्न प्रवक्ता बुढाको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । पलाँता गाउँ पालिकाका प्रवक्ता तिलक बुढाले पलांताको विषयमा वास्तविक तथ्य कुरा नबुझेर कुप्रचार गरेकोमा आपत्ति जनाएका छन ।

प्रवक्ता बुढाले पलांताको धरातलिय यर्थात बझेर मात्र अभिव्यक्ति दिन र बाहिर ल्याउन आग्रह गर्दै तथ्यहिन कुरालाई लिएर आफ्नो ब्यक्तिगत स्वार्थ पुरा नभए पछि भ्रम फैलाएर समाजलाई भड्काउने काम राम्रो नभएको बताए ।

उनले समग्र पलाँति जनताको हितमा नहुने उल्लेख गरेका छन बुढाले भने वास्तविक्तामा जानु पर्नेमा विपरित हुन गएको देखिएकाले प्रवक्ता बुढाले साँच्चिकै पलाँताको विषयमा चिन्ता र चासो राखेर अघि बढ्ने हो भने सकरात्मक सल्लाह मार्फत हातेमालो गरेर अघि बढौं ।

होइन भने पलांताका विरुद्ध लेख्दैमा समास्याको समाधान नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित