सरस्वति मावि सिकुले गर्‍यो स्वर्गिय भरुनेको श्रद्धाञ्जलि कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । सरस्वति मावि सिकुका शिक्षक अभिभावक संघका सदस्य भरुने लुवारको श्रद्धान्जलि सभा गरिएको छ । विद्यालय परिवारले श्रद्धान्जलि सभा मार्फत सम्झेको हो ।

साउन पहिलो साता कालगतिले मृत्यु भएका पचालझरना गाउँ पालिका वडा न.१ निवासि भरुने लुवारको कालगतिमा घरमा मृत्यु भएको थियो ।

सरस्वति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघका सदस्य रहेका लुवारको विद्यालयमा सहभागि शिक्षक,विद्यार्थि र अभिभावकहरुको उपस्थितिमा मृतक लुवारको फोटामा माल्यार्पण गरेर २० औं दिनको पुन्य तिथिमा शोक दिवस सहित श्रद्धाञ्जलि कार्यक्रम गरिएको विद्यालयका शिक्षक तथा सुचना अधिकारी मुनिचन्द्र उपाध्ययले बताएका छन ।

उनका अनुसार स्वर्गिय भरुने लुवार विद्यालय प्रति सधै भलो चाहने भित्रका सदस्य तथा अभिभावक रहेको बताएका छन । उक्त कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष गोकुल खड्का , प्रधानधापक शंकर न्यौपाने लगाएतको सहभागिता रहेको सुचना अधिकारी उपाध्ययले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित