महावैमा जनयुद्धका शहिद मोहन रोकायाको १८ स्मृति सभा

7
SHARES
15
VIEWS

कालीकोट । माओवादी जनयुद्धको अन्तिम युद्ध कालीकोटको पिलीम  ज्यान गुमाएका महावैका मोहन रोकायाको १८ औं स्मृति सभा सम्पन्न भएको छ ।

महावै गाउँ पालिका  वडा नम्बर ७ मा वुधवार एक कार्यक्रमका विच महान वीर सहिद मोहन रोकाया (बिशाल) को सम्झनामा स्मृति सभा गरिएको सत्य रोकायाले बताए । २०४४ साल फागुन ११ गते जन्मिएका रोकाया २०६२ साल साउन २३ गते पिलिमा जनमुक्ति सेनाको नेतृत्व गर्दै तत्कालिन नेपाली सेना संग लडने क्रममा ज्यान गएको बताइएको छ ।

१८औ स्मृति दिवसको अबसरमा स्थानियले मुठी कसेर  सहिद रोकायको  सम्झना गर्दै शहिदका सपना पूरा गर्ने अठोट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित