कालीकोट । देशव्यापि संघर्षमा उत्रिएका शिक्षकहरुले पलाता गाउँ पालिकामा धर्ना दिएका छन।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिती कालीकोटको आयोजनामा पलाता गाउँ पालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाउदै धर्ना कार्यक्रम गरिएको हो।
राहत शिक्षकहरुका मागलाई सरकारले उचित ध्यान नदिएको भन्दै सबै पालिकामा धर्ना कार्यक्रम राखिएको र सोही अनुसार पलाता गाउँ पालिकामा पहिलो चरणको धर्ना दिइएको शिक्षक नारायण सिंह बमले जानकारी दिएका छन।
Discussion about this post